समाजसेवा खुसी साट्ने अवसर हो : कुल आचार्य

विकल्प न्यूज/पर्वत माघ १८ गते । कुल आचार्य गैर आवासीय नेपाली संघ ‘एनआरएनए’को उपाध्यक्ष हुन् । गत अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा भएको एनआरएनको आठौ विश्व सम्मेलनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । पर्वतको जलजला गाउँपालिका धाईरिङका कुल प्रसाद आचार्य यस अगाडी यूरोप संयोजकको जिम्मेवारी सम्हालेका थिए । बेलायतका सफल नेपाली व्यवसायी समेत रहेका … Continue reading समाजसेवा खुसी साट्ने अवसर हो : कुल आचार्य